
काठमाडौँ, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् ।
प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री पदबाट बाँस्कोटाले राजीनामा दिइसकेको जानकारी गराएका हुन् ।
अश्लील शब्द प्रयोग गर्दै ७० करोड रुपैयाँ घुस कमिशन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाको चौतर्फी विरोध हुँदै राजीनामा माग गरिएको थियो ।















प्रतिक्रिया