९ मंसिर २०८३, बुधबार

सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीसँगको कमिशनको अडियो विवादमा तानिएका सूचना, सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै विहीबार राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ ।

प्रमुख प्रतिपक्षी दलका सांसद जीतेन्द्र देवले बैठकको सुरुआतमा बोल्दै मन्त्रीलाई बर्खास्त गरी छानबिन गर्नुपर्ने माग राखेका थिए । उनले माग राख्नासाथ कांग्रेसका सांसद उठेर बैठक अवरोध गरे । १५ फागुनका लागि बोलाइएको छ ।