
काठमाडौँ, ७ फागुन । ७० औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रपति, उपराष्ट्र तथा प्रधानमन्त्रीलगायतको उपस्थितिमा सेना, प्रहरी तथा सशस्त्रले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरुको प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सेनाले ७० औँ प्रजातन्त्र दिवस लेखिएकाे झण्डा हेलिकप्टरबाट फहराएकाे थियाे ।

हेर्नलायक ति प्रस्तुतिहरुको केही तस्वीरहरु यस्ता रहेका छन् ।
























प्रतिक्रिया