९ मंसिर २०८३, बुधबार

‘प्रकाण्ड’का छोरा बानेश्वरबाट पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।   नेत्र विक्रम चन्द विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा पक्राउ परेका छन् ।

सोमबार दिउँसो करिब १२ बजे प्रकाण्डका छोरा नरेन्द्र बहादुर विकलाई बानेश्वरबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रहरीले विकलाई पक्राउ गरी थप अनुसन्धान थालेको जनाएको छ ।