
काठमाडौं, ५ फागुन । ललितपुरको गोदावरी नगरपालिका ५ मा रहेको एक घरमा बम फेला परेको छ ।
गादावरी स्थित शुकराम मिजारको घरमा बम भेटिएको हो । मिजारको घरको छतमा बम फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गरिरहेको छ ।
बम कसले कि राख्यो भन्ने खुल्न नसकेको र थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया