
जनकपुरधाम, ५ फागुन । जनकपुरधाममा एक जना महिलामाथि सामूहिक बलात्कार भएको छ।
बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको औरही गाउँपालिका- ७ का २५ नरेश महतो र भारतका मधुवनी जिल्ला कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया