
काठमाडौं, ५ फागुन । सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित दुइ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबजार नगरपालिका–७ का २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ २२ वर्षिय प्रवेश महतो छन्।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले आइतबार राति ३० पुरिया ब्राउन सुगरसहित यादव र महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू ब्राउन सुगरका कारोबारी भएको बताइएकाे छ ।











प्रतिक्रिया