९ मंसिर २०८३, बुधबार

३३ किलो गाँजासहित एक पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ४ फागुन ।  इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले ३३ किलो गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम चम्पारण बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादव रहेका छन् ।

जे एच०९ ए८३६१ नम्बरको भारतीय कारमा लुकाएर तस्करी गर्न लागिएको ३३ किलो गाँजासहित प्रहरीले हेटौडा–१९ बाट उनलाई पक्राउ गरेको हो ।