९ मंसिर २०८३, बुधबार

यौन हिंसाको आरोपमा प्रधानाध्यापक पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ फागुन । विद्यालयकी एक छात्रालाई यौन हिंसा गरेको आरोपामा पोखरा-११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलमा सञ्चालक विश्व बास्तोला पक्राउ परेका छन् ।

छात्राको अभिभावकको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

विद्यालय गइरहेकी छात्रालाई प्रधानाध्यापक बास्तोलाले बाटोमा भेटेर यौन हिंसा गरेको जाहेरीमा जनाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।