
मोरङ, ३ फागुन । मोरङको सुन्दर हरैँचामा शुक्रबार राती दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा लक्ष्मण खत्री र प्रवीण थापा सख्त घाइते छन् ।
पूर्वबाट पश्चिम गएको र पश्चिमबाट पूर्व गएको को ३७ प १७ र को ३४ प ६६०२ नम्बरको मोटरसाइकल जुध्दा सुन्दर हरैचा ८ का विशाल खत्री र १२ का अपर्ण गुरागाईंको मृत्यु भएको हो।











प्रतिक्रिया