
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएकालाई कारबाही हुने बताउनु भएको छ ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले प्रकरणको निष्पक्ष छानबिनका लागि आफुले हरदम सहयोग गरिरेको भन्दै सबै सरकारी जग्गा सरकारकै मातहतमा ल्याउने बताउनुभयो ।
जग्गा प्रकरणमा आफुलाईसमेत जोडेर कुप्रचार गरिएको ओलीको भनाई रहेको थियो । ‘बालुवाटारको जग्गा मैले नै बेचेर खाएको जस्तो प्रचार गरियो’ प्रधानमन्त्री ओलीले भने ।











प्रतिक्रिया