
काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दास्रो वर्षबाट विकासको आरम्भ भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले पहिलो वर्ष सररकारको लागि सिकाईका वर्ष रहेको भन्दै ओलीले अबको वर्षबाट विकास गति लिने बताउनुभयो ।
बलियो जगमा उभिएको सरकार भएकाले काम गर्ने शैली फरक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।











प्रतिक्रिया