मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

निर्मला पन्त प्रकरण आन्दोलन फेरि, ८ पक्राउ

दैनिक नेपाल २०७६ माघ २८ गते १५:२६

फाइल तस्बिर

महेन्द्रनगर, २८ माघ । कञ्चनपुरकी निर्मला पन्त प्रकरणका क्रममा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका ८ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

पन्तको बलात्कार र हत्या गर्नेलाई कारबाहीको माग गर्दै धर्ना बसेका अधिकारकर्मीले कार्यालयमा आवत जावत गर्न समस्या पारेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित