शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पोखराको सेती नदीको खोँचमा एक व्यक्ति खसे

दैनिक नेपाल २०७६ माघ २७ गते ११:१०

पोखरा, २७ माघ ।  पोखराको सेतीनदी खोँचमा एक व्यक्ति खसेका छन् ।

बिहान मर्निङवाक हिँडेका २३ वर्षीय आकाश गुरुङ खोँचमा खसेका हुन् । अहिले स्थानिय र प्रहरीको सहयोगमा उद्वारको प्रयास भइरहेको छ ।
ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको ।

प्रतिक्रिया
सम्बन्धित