९ मंसिर २०८३, बुधबार

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ ।  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

दिउँसो दुई बजेका लागि बोलाइएको बैठकमा महाधिवेसन तयारीका विषयमा छलफल हुने बताइएको छ ।

काँग्रेसले महाधिवेसन तयारीका लागि जिल्ला अधिवेसन गराउन विधान परिमार्जन गर्न लागेको हो ।

यस्तै बैठकमा ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।