९ मंसिर २०८३, बुधबार

नेकपाकाे सचिवालय बैठक बस्दै, प्रचण्डसँग पाैडेलकाे गाेप्य भेट

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।

केन्दीय समिति बैठकपछि पहिलो पटक सचिवायल बैठक बस्ने लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठक बस्नुभन्दा पहिला महासचिव विष्णु पाैडेलले प्रचण्डसँग भेट गरेका छन्र । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र पाैडेलबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।