बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

गच्छदारलाई सरकारले फसाउन खोज्यो : नेता सिंह

दैनिक नेपाल २०७६ माघ २५ गते १३:२८

काठमाडौं, २५ माघ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार सरकारको निर्देशनमा चलेको आरोप लगाउनुभएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सिंहले ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको आरोप लगाएका हुन् ।

गच्छदारलाई फसाउन खोजेको भन्दै उनले ललितानिवास जग्गा प्रकरणको मुख्य नाइकेलाई छाडेर राजनैतिक पूर्वाग्रहले छानी छानी मुद्धा दायर गरेको आरोप पनि सिंहले लगाएका छन्।

जग्गा प्रकरणमा निर्णय गर्ने मन्त्रिपरिषदका प्रमुख प्रधानमन्त्रीलाई जोगाएर अरुलाई मुद्धा चलाउनु बदनियतपूर्ण काम रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित