बझाङ, २५ माघ । शनिबार बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलकाे भूकम्प गएकाे छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार याे नयाँ भूकम्प हाे । एक महिना अघि समेत बझाङमा नै केन्द्र बनाएर भूकम्प गएकाे थियाे ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया