
सप्तरी, २३ माघ । मेयरमाथि कुटपिट भएको विरोधमा सप्तरीका सबै स्थानिय तहले आज सबै कामकाज ठप्प पारेका छन् ।
डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साहमाथि डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा बाटोमै केही व्यक्तिहरुले कुटपिट गरेका थिए ।
सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।











प्रतिक्रिया