९ मंसिर २०८३, बुधबार

गच्छदारका विषयमा छलफल गर्न काँग्रेसको आकस्मिक बैठक जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसका उपसभापति विजयकुमार गच्छदारविरुद्व ललिता निवास प्रकरणमा मुद्वा दायर भएपछि नेपाली कांग्रेसको आस्मिक पदाधिकारी बैठक अहिले बसिरहेको छ । 

काँग्रस नेताहरु बिहान १० बजेबाट पार्टी कार्यालय सानेपामा छलफलमा जुटेका छन् । बैठकमा काननी व्यवसायीहरुकोसमेत सहभागिता रहेको छ ।

बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दाका विषयका विशेष रुपमा छलफल हुने कांग्रेस स्रोतले बताएको छ ।

अख्तियारले ललिता निवास प्रकरणमा दोषी करार गर्दै काँग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।