१ कार्तिक २०८३, आइतबार

प्राधिकरणद्धारा सिजी टेलिकमको लाइसेन्स खारेज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ माघ । सिजी कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज भएको छ ।

नेपाल दूसञ्चार प्राधिकरणले सार्वजनकि सूचना जारी गर्दै सिजी टेलिकमको लाइसेन्स खारेज भएको जानकारी गराएको हो । सिजीको नाममा रहेको लिमिटेड मोविलिटी सेवाको अनुमतिपत्र नविकरण नगरेकाले कानूनअनुसार खारेज गरिएको प्राधिकरणले जनाएको हो ।

चौधरी ग्रुपको स्वामित्वमा रहेको यो टेलिकमले विभिन्न जिल्लामा लिमिटेड सेवा सञ्चालनका लागि लिएको अनुमति पनि खारेज भएको छ ।