सोमबार, २० माघ २०७६
DainikNepal.com
सोमबार, २० माघ २०७६

नेकपाको एमसीसी अध्ययन कार्यदलले काम थाल्यो

काठमाडौँ, २० माघ ।  सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न बनाएको कार्यदललेल काम सुरु गरेको छ । कार्यदलको पहिलो बैठक बसेर काम सुरु गरेको हो । नेकपाको केन्द्रीय...

दैलेखका तत्कालिन ‘सीडीओ’माथि पाँच मुद्दा

काठमाडौँ, २० माघ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तात्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल विरुद्ध पाँचवटा मुद्दामा आरोप पत्र दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विशेष अदालत, काठमाडौंमा छ लाख ५२ हजार ६०० रुपियाँ बिगो कायम...

प्रहरीद्धारा २० किलो चरेशसहित ५ जना पक्राउ

काठमाडाैँ, २० माघ । धादिङमा प्रहरीले २० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । बेनिघाट रोराङ–४ स्थित मलेखु–ताल्ती कच्ची सडकखण्डबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट चरेश बनाउन प्रयोग हुने एक लिटर झोल पदार्थसमेत बरामद भएको...

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने

– रमेश गिरी भक्तपुर, २० माघ । सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा...

जबरजस्ती करणी गरी कुवेत भाग्न लाग्दा विमानस्थलबाट पक्राउ

काठमाडौँ, २० माघ ।  जबरजस्ती करणी आरोपमा फरार रहेका एक व्यक्ति कुवेत भाग्न लाग्दा विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका...

बाल संगठनको सम्पूर्ण सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन

काठमाडौँ, २० माघ ।  प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको चल–अचल सम्पूर्ण सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन दिएको छ ।...

मोबाइलाको विषयमा परिवारै मिलेर बुहारीको हत्या

धनुषा, २० माघ ।  मोबाइलको विषयका झगडा हुँदा धनुषामा परिवार नै मिलेर एक महिलाको हत्या गरेका छन् । धनुषाको औरही गाउँपालिका-२ की...

मलेखु खोला दोहन गर्ने स्काभेटर स्थानीयको नियन्त्रणमा

धादिङ, २० माघ । धादिङको बेनिघाट रोराङ गाँउपालिकास्थित् ताल्तिमा अवैध रुपमा मलेखु खोला दोहन गरिरहेको अवस्थामा स्थानीयले चालकसहितको स्काभेटर नियन्त्रणमा लिएका छन् । दैनिक बिहानीपख ३ बजेदेखि स्काभेटर र केही ट्रिपर प्रयोग गर्दै लगातार मलेखु खोलामा अवैध उत्खनन हुने...
सिफारिस

प्रभु बैंकको नयाँ शाखा धर्मस्थलीमा

काठमाडौँ, २० माघ । प्रभु बैंक लिमिटेडले माघ २० देखि काठमाण्डौँको तारकेश्वर नगरपालिका वडा नं. ८ स्थित धर्मस्थलीमा आफ्नो २०७ औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धर्मस्थली शाखा कार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले विहान १० बजे...

मुक्तिनाथ विकास बैंकको ‘वित्तीय जागरण अभियान’ शुरुवात

काठमाडौँ, २० माघ । मुक्तिनाथ विकास बैंक लिले माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट सुुरुवात गरेको छ । सो अन्तर्गत...

प्रभु बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ, १९ माघ । प्रभु बैंक लि., युके एइड(डीएफआईडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एड्भाइजरी र प्रभु मनि ट्रान्सफरको...

मलंगमा दिशाकाे नकारात्मक भूमिका

मुम्बई । बलिउड अभिनेत्री दिशा पटानीको फिल्म ‘मलंग’ ७ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्मको ट्रेलर रिलिज भएपछि दिशाको हट लुक र आदित्य राय कपूरको साथमा उनको केमिस्ट्रीको चर्चा चलिरहेको छ । फिल्ममा दिशा नकारात्मक भूमिकामा छिन् । यसका लागि उनले...

प्याराग्लाइडिङ विश्व कप पोखरामा

पोखरा, २० माघ ।  । प्याराग्लाइडिङ विश्व कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा...

यौन सम्पर्कपछि पनि ‘कुमारी बन्न त्यसको उपचार गैरकानुनी हुनुपर्ने माग

काठमाडौं, १४ माघ । यूकेमा अभियानकर्मीहरूले ‘कुमारीत्व उपचार’लाई सरकारले गैरकानुनी बनाउनुपर्ने माग गरिरहेका छन्। उनीहरूका अनुसार त्यस्तो शल्यक्रिया गर्ने महिला प्राय: मुस्लिम समुदायका हुने र तिनले पति वा परिवारले...

कुमार पौडेल हत्या प्रकरण : नियन्त्रणमा लिएर ९ गोली हानिएको निष्कर्ष

काठमाडौं, २० माघ । गृह मन्त्रालयले ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा मुछिएका ५ सुरक्षाकर्मीमाथि कारवाही थाल्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृहसचिव प्रेमकुमार राईले...