बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

चीनबाट नेपाल फर्कने चाहने नेपालीको नामावली

दैनिक नेपाल २०७६ माघ १९ गते १९:५४

काठमाडौँ, १९ माघ । कोरोना भाइरसको संक्रमणका कारण हुवन प्रान्तमा अध्ययनरत नेपाली विद्यार्थीमध्ये १८० जनाले स्वदेश फर्कन चाहेको बताएका छन् ।

माघ १८ माघ गते बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीले आवेदन दिन आग्रह गरेको थियो । सरकारले चार्टर्ड विमानको व्यवस्था गरेर उनीहरुलाई नेपाल फर्काउन लागिएको हो ।

आवेदन दिएका १८० जना विद्यार्थीको नामावली सार्वजनिक गर्दै दूतावासले कसैको नाम छुटेको भए दूतावासमा सम्पर्क गरी थप गर्न आग्रह गरेको छ ।

नेपाल फर्कन चाहनेको नामावली :

प्रतिक्रिया
सम्बन्धित