१ कार्तिक २०८३, आइतबार

सर्वाेच्चले सभामुख सापकोटालाई रोकेन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । सर्वाेच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा अन्तरिम आदेश जारी गरेन ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ज्यान मुद्दा लागेका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै दायर गरेको रिटमा न्यायाधीश सपना मल्लको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

सोमबार उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । मंगलबार पक्ष र विपक्षका वकिलको बहसपछि यस्तो आदेश भएको हो ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सभामुख सापकोटाविरुद्ध मुद्दा छ ।