हेरिटेज पेजेन्टस् २०२० सुरु

काठमाडौँ, १४ माघ । अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’को नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट प्रा.लिले मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘हेरिटेज पेजेन्टस २०२०’को आवेदन खुल्ला भएको जनाएको हो । सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिता नियमित … Continue reading हेरिटेज पेजेन्टस् २०२० सुरु