३ कार्तिक २०८३, मंगलबार

मृतक आठ भारतीय पर्यटकको शव आज भारत पठाउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ ।  मकवानपुरको दामनमा रहेको पानोरमा रिसोर्टमा ग्यास हिटरले निसास्सिएर मृत्यु भएका आठ भारतीयको शव आज भारत पठाउने भएको छ ।

ती दम्पती र चार बच्चाहरू केरलाबाट आएका बताइएको छ ।

रिसोर्टको कोठामा अचेत अवस्थामा फेला पारिएको उनिहरुको उपचारको क्रममा निधन भएको हो ।

मृत्यु हुनेमा चार जना बच्चासहित आठ जना रहेका छन् ।