
काठमाडाैं, ७ माघ । मंगलबार सुनको मूत्यमा वृद्वि भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार मंगलबार सुन ७५ हजार ३ सयमा कारोबार भइरहेको छ ।
मंगलबार तेजावी सुन प्रतितोला ७५ हजारमा कारोबार भएको छ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबार ८ सय ९० मा कारोबार भएको चाँदी सोमबार ८ सय ९५ पुगेको हो।















प्रतिक्रिया