शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कांग्रेसले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

दैनिक नेपाल २०७६ माघ ५ गते ६:०२

फाइल तस्वीर

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

७७ जिल्लामार्फत नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाउन लागेको हो । नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउनेछन् ।

सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक र विशेष सेवा ऐनको नेपाली कांग्रेसले विरोध गर्दै ज्ञापन पत्र बुझाउने लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित