३१ आश्विन २०८३, शनिबार

एमसिसी देशको हितमा छ : अध्यक्ष थापा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो,“ एमसिसी सम्झौता देशको हितमा छैन भन्नु गलत बुझाइको उपज हो ।”

राप्रपा निकट ट्रेड युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष थापाले वाग्मती प्रदेश सरकारले सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिनुभयो । -रासस