९ मंसिर २०८३, बुधबार

चितवनमा पर्यटक बोकेको बस र ट्रक ठोक्कियो, २४ जना घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ माघ ।   चिनिँया पर्यटक बोकेको बस चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।

घाइते मध्ये तीन जना अवस्था गम्भीर रहेको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।