१ कार्तिक २०८३, शनिबार

स्वयम्भूस्थित ढुंगेधारामा बम विस्फोट, विप्लव समूहले लियाे जिम्मा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ माघ । वुधबार साँझ काठमाडौँको स्वयम्भूस्थित ढुंगेधारामा बम विस्फोट भएको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको हो ।

घरको गेटभित्र भएको विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

विस्फोटको जिम्मा विप्लव समूहले लिएको प्रहरीले जनाएको छ ।