१ कार्तिक २०८३, शनिबार

३ किलो चरेशसहित १ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो चरेशसहित १ जनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालयले वुधबार दिलेन्द्र योङहाङलाई ३ किलो चरेशसहित पक्राउ गरेको हो ।

ईलाम मासेवुङ गाँउपालिका १ का योङहाङ थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयको प्रवक्ता वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले जनाएका छन् ।