१ कार्तिक २०८३, शनिबार

माघ १ गते सार्वजनिक विदा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ पुस । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाअनुसार माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरेको जनाएको छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा रहेको थारु समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।