शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम

दैनिक नेपाल २०७६ पुष २४ गते १५:५२


काठमाडौँ, २४ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ पौष २२ गते गुलरिया र भूरीगाउमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो । साथै सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सबैलाई आग्रह गरियो ।

प्रतिक्रिया
सम्बन्धित