३ कार्तिक २०८३, मंगलबार

बाँसगढी र कोहलपुरमा बीमा अभिकर्ता अन्तरक्रिया

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरूलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।

सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरिएकाे थियाे ।