शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेकपा अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवाको भेटवार्ता

दैनिक नेपाल २०७६ पुष २१ गते १४:२८

काठमाडौं, २१ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ ।

सभापति देउवा र प्रचण्डबीच सत्य निरुपण तथा मेलमिलाम र बेपत्ता छानबिन आयोग गठनका विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्ताका क्रममा दुबै नेताले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपर्नेमा जोड दिएका छन् । स

भापति देउवाले अध्यक्ष प्रचण्डलाई सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन पनि अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित