
काठमाडाैं, १४ पुस । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्वबाबा भनिने कृष्णदास गिरीको थुनछेक बहस आज पनि जारी रहेको छ ।
हिजोबाट सुरु भएको थुनछेक बहसमा हिजो नसकिएपछि आजको लागि सारिएको हो ।
आज थुनछेक बहस सकिने बताइएको छ । आजको थुनछेक बहस सकिएपछि अदालतले गिरीलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक आदेश जारी गर्नेछ ।















प्रतिक्रिया