
काठमाडौँ, १३ पुस । आफ्नै श्रीमती २५ वर्षीया उषा पनेरु नेपालको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उषालाई डोरीले घाँटी कसी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको हो ।















प्रतिक्रिया