३ कार्तिक २०८३, मंगलबार

इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग बर्नमाउथ पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १३ पुस । इंग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा ब्राइटनले एएफसी बर्नमाउथलाई २–० गोलले पराजित गरेको छ ।

ब्राइटनलाई जित दिलाउने क्रममा अलिरजा जहाँबख्स र अरोन मोएले एक–एक गोल गरे । खेल शुरु भएको तेस्रो मिनेटमै अलिराजाले गोल गरेका थिए ।

दोस्रो हाफको ७९औं मिनेटमा मोएले अर्को गोल थपे। पछिल्लो जितसँगै बर्नमाउथले जारी लिगको अंकतालिकमा २३ अंक जोडेको छ ।