१ कार्तिक २०८३, आइतबार

हावाले उडाएर हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ पुस ।  अमेरिकाको हवाई राज्यमा शुक्रबार हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना हराइरहेका छन् ।

सो हेलिकोप्टर हवाई राज्यको नपाली समुन्द्री तटमा जाँदै थियो । हेलिकोप्टर हावाहुरीका कारण दुर्घटनामा परेको हो । सो हेलिकोप्टर समुन्द्रमा खसेको छ ।

तीब्ररुपमा हावाहुरी चलेपछि हेलिकोप्टर अवतरण गर्ने प्रयास भए पनि सफल हुन सकेन । एजेन्सी