३० आश्विन २०८३, शुक्रबार

काठमाडौँबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० पुस । पौष कृष्ण औँसीका दिन बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागेको छ ।

विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिएको थियो ।

नेपालमा बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । ग्रहणको मध्य समय बिहान १० बजेर १ मिनेटमा रहेको थियो भने ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय ११ बजेर ३१ मिनेट रहेको थियो ।

सूर्यग्रहणको कीर्तिपुरमा अवलोकन गरिएको थियो । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले पनि सूर्यग्रहणको अवलोकन गरेका छन् ।

त्यस्तै, सर्वसाधारणले पनि उत्साहका साथ सूर्यग्रहणको अवलोकन गरेका थियो ।