३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथ प्रधानमन्त्री निवासमा भएको भेटमा समसामयिक विषयमा विचारविमर्श भएको थियो ।

भेटबारे विस्तृत विवरण नदिए पनि उक्त भेट नियमित भएको प्रतिक्रिया प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो । –रासस