३० आश्विन २०८३, शुक्रबार

प्रहरीद्धारा ९९ जना चिनियाँ नागरिक पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ पुस । काठमाडौँबाट करिब ९९ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा काम गरेको हुन सक्ने आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भिसा नलिइ काम गरिरहेका चिनियाँहरु जनाइएको छ ।

उनीहरुलाई काठमाडौंको मनमैँजु र बाँसबारीबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबै चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।