
काठमाडौं, ४ पुस । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) को मुख्यालयमा बिहीबार भएको गोलीबारीमा एक जनाको ज्यान गएको छ ।
मस्कोमा रहेको देशकै प्रमुख सुरक्षा एजेन्सीको मुख्यालयको ढोकामा अन्धाधुन्ध गोली चलाउने बन्दुकधारी सुरक्षाकर्मीको कारबाहीमा मारिएको इन्टरफ्याक्स न्यूज एजेन्सीले जनाएको छ ।
गोलीबारीमा २ जना सुरक्षाकर्मी पनि गम्भीर घाइते भएको रुसी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया