३० आश्विन २०८३, शुक्रबार

महरा थुनामै बस्नुपर्ने उच्च अदालतको आदेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । उच्च अदालत पाटनले तत्कालीन सभामुख कृष्णबहादुर महाराले थुनामा नै बस्नुपर्ने आदेश जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई नै उच्च अदालतले सदर गरेको हो ।

बिहीबार उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौँकै आदेशलाई सदर गरेको हाे ।

महराले काठमाडौँ जिल्ला अदालतको थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए ।