३० आश्विन २०८३, शुक्रबार

घुससहित समातिएका डीएसपी राईलाई अदालतले दियो सफाइ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० मंसिर । घुससहित पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई विशेष अदालतले सफाइ दिएको छ ।

बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अदालतले सफाइ दिएको हो ।

२०७५ असोजमा उनलाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो ।