१४ कार्तिक २०८३, शनिबार

चक्कु प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर ।  छिमेकीको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० की ५५ वर्षीया कमला देवी परियारको हत्या गरेको आरोपमा सोही स्थानका २७ वर्षिय बिकाश गुरुङ पक्राउ परेका हुन् ।

बिकाशले परियारको चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।