३० आश्विन २०८३, शुक्रबार

बाघको छाला र हड्डीसहित पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

दैलेख, २६ मंसिर । चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ तिलुकाना बस्ने ६८ वर्षीय शिव बहादुर शाहीलाई बाघको छाला १ थान र हड्डी सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाएर राखेको उक्त छाला तथा हड्डी फेला पारी शाहीलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।