३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री ओली उपचारका लागि अस्पतालमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

प्रधानमन्त्रीलाई किन अस्पतालमा लगिएको भने बारेमा आधिकारिक सुचना नआएपनि उनी निकट स्रोतले नियमित जाँचका लागि लगिएको जनाएको छ ।