३ कार्तिक २०८३, मंगलबार

बक्सिङमा स्वर्ण दिलाउँदै सनिलले पुर्याए नेपालकाे ५० स्वर्ण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर ।   १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए । यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।